दशैं, तिहार तथा छठको अवसरमा राष्ट्रिय जेन्जि नागरिक अभियानले चियापानकाे आयोजना गर्ने
reportersnepal.com · Thu Oct 08 05:55:45 GMT 2026

काठमाडौं
। राष्ट्रिय जेन्जि नागरिक अभियानले दशैं, तिहार, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गर्ने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)