नाना पाटेकर अब्बल अभिनेता मात्रै होइन, सशक्त गायक पनि थिए
baahrakhari.com · Thu Oct 08 06:13:06 GMT 2026

काठमाडौं । नाना पाटेकर हिन्दी र मराठी सिनेमाका उम्दा अभिनेता हुन् । जसको फिल्मी करिअर करिब पाँच दशकसम्म फैलियो ।
‘परिन्दा’, ‘प्रहारः द फाइनल अट्याक’, ‘क्रान्तिवीर’, ‘अग्नि साक्षी’, ‘खामोसीः द म्युजिकल’, ‘अब तक छप्पन’ र ‘वेलकम’जस्ता लोकप्रिय सिनेमालाई उनको अभिनयले प्राण भरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)