नाना पाटेकरले नयाँ कार किन्ने पैसा किसान परिवारलाई बाँडे
rajdhanidaily.com · Thu Oct 08 06:19:29 GMT 2026

भारतीय अभिनेता नाना पाटेकरको निधनको खबरसँगै उनको अभिनयसँगै सामाजिक सेवासँग जोडिएको एउटा भावुक प्रसंग पनि चर्चामा आएको छ । नाना पाटेकरले नयाँ कार खरिद गर्न जम्मा गरेको करिब १ करोड ५० लाख रुपैयाँ किसान आत्महत्याबाट प्रभावित परिवारलाई सहयोग गरेका थिए।
एक अन्तर्वार्तामा नाना पाटेकरले आफू र साथी मकरन्द अनासपुरेले नयाँ कार किन्नका लागि करिब १ करोड ५० लाख रुपैयाँ जम्मा गरेको बताएका थिए। तर, एक दिन टेलिभिजनमा किसान आत्महत्या गरेका परिवारको अवस्था देखेपछि उनले कार किन्ने निर्णय परिवर्तन गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)