‘नटसम्राट’ नाना पाटेकर: पर्दामा जीवन भर्ने कलादेखि सिमानामा खटिने सैनिकसम्म
deshsanchar.com · Thu Oct 08 03:59:45 GMT 2026

भारतीय सिनेमाका केही कलाकारहरु नामले भन्दा धेरै पर्दामा देखिने र निभाउने भूमिकाको पात्रको नामले बढी परिचित छन्। नाना पाटेकर त्यही दुर्लभ नाममध्ये एक थिए, उनको आवाज, आँखाको भाव, संवाद बोल्ने शैली र अभिनयको तीखोपनले उनी पर्दामा देखिनेबित्तिकै दर्शकको ध्यान तान्थ्यो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)