दसैँकाे मुखमा सुदूरपश्चिम प्रदेश बजेटविहीन, प्रदेशसभा बैठक असाेज २४ गतेसम्मका लागि स्थगित
deshsanchar.com · Thu Oct 08 03:48:45 GMT 2026

धनगढी- सुदूरपश्चिम प्रदेश सभाको बैठक आगामी असोज २४ गतेसम्मका लागि स्थगित भएको छ। बैठक स्थगित भएसँगै प्रदेशको चालु आर्थिक वर्षको बजेट थप अनिश्चित बनेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)