‘म नोबेल शान्ति पुरस्कारको हकदार हुँ, तर पाउनेमा शंका छ’ : ट्रम्प
khabarhub.com · Thu Oct 08 06:27:03 GMT 2026

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू नोबेल शान्ति पुरस्कारको हकदार भएको तर नर्वेली नोबेल समितिले आफू जस्ता व्यक्तिलाई पुरस्कार नदिने परिपाटीका कारण पाउनेमा शंका रहेको बताएका छन् । सन् २०२६ को नोबेल शान्ति पुरस्कारको घोषणा शुक्रबार हुँदैछ ।
‘उनीहरूको निर्णय के हुनेछ मलाई थाहा छैन’, ट्रम्पले भने, ‘म जस्ता मानिसहरूलाई पुरस्कार नदिने उनीहरूको परिपाटी छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)