कुथेली बुखरी स्मल हाइड्रोपावरद्वारा १८ प्रतिशत बोनस सेयर प्रस्ताव
khabarhub.com · Thu Oct 08 06:29:02 GMT 2026

काठमाडौं – कुथेली बुखरी स्मल हाइड्रो पावर लिमिटेडले आर्थिक वर्ष २०८०/०८१ को खुद मुनाफाबाट सेयर धनीहरूलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले १८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.९४७४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)