टिपर सञ्चालनमा रोक लगाएपछि कटारीमा व्यवसायीको प्रदर्शन
barnanmedia.com · Thu Oct 08 06:21:11 GMT 2026

कटारी क्षेत्रमा टिपर सञ्चालनमा लगाइएको रोकको विरोधमा व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन् । व्यवसायीहरूले मदन भण्डारी राजमार्गअन्तर्गत कटारी सडकखण्डमा टिपर तेर्स्याएर सडक अवरुद्ध गरेका हुन् ।
सिमेन्ट उद्योगका लागि चुनढुंगा ढुवानी गर्ने टिपर सञ्चालनको विषयलाई लिएर स्थानीयवासी र व्यवसायीबीच विवाद बढेपछि व्यवसायीहरूले विरोध प्रदर्शन गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)