पार्टी रूपान्तरण यात्रामा मैले धेरै काम गर्न बाँकी छ- प्रदीप पौडेल
setopati.com · Thu Oct 08 06:36:00 GMT 2026

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार प्रदीप पौडेलले महाधिवेशन प्रतिनिधिहरूसँग मत मागेका छन्।
पौडेलले कांग्रेसको रूपान्तरणको यात्रामा आफूले अझै धेरै काम गर्न बाँकी रहेको भन्दै महामन्त्री पदमा उम्मेदवारी दिएको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)