मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेस विभाजित भएको नीधिको घोषणा, नयाँ घर निर्माणमा लाग्न नेता–कार्यकर्तालाई निर्देशन

bishowkhabar.com · Thu Oct 08 06:37:54 GMT 2026

जनकपुर– नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टी औपचारिक रूपमा विभाजित भएको घोषणा गरेका छन् ।

जनकपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले विशेष महाधिवेशनले कांग्रेसलाई वैचारिक र सांगठनिक रूपमा दुई धारमा बाँडेको घोषणा गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)