मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इजरायल–इरानबीच फेरि तनाव चर्किँदा तेलको मूल्य बढ्यो

lokaantar.com

इजरायलले इरान र लेबनानमा नयाँ आक्रमण गरेपछि मध्यपूर्वमा युद्ध थप चर्किने चिन्तासँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ४ प्रतिशतभन्दा बढीले बढेको छ ।

सोमबार ब्रेन्ट क्रुडको मूल्य प्रतिव्यारेल ४.०२ डलर अर्थात् ४.३ प्रतिशतले बढेर ९७.११ डलर पुगेको छ । यस्तै, अमेरिकी वेस्ट टेक्सास इन्टरमिडियट (डब्ल्यूटीआई) कच्चा तेलको मूल्य पनि ३.९० डलर अर्थात् ४.३ प्रतिशतले बढेर प्रतिव्यारेल ९४.४४ डलर पुगेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)

सम्बन्धित विषय