मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

त्रिकोणात्मक सिरिजमा नेपाल र यूएई खेल्दै, यस्तो छ प्लेइङ सम्भावित-११

farakdhar.com · Wed Oct 18 00:53:34 GMT 2023

नेपाल, यूएई र हङकङबीचको त्रिकोणात्मक टी–२० सिरिज आजदेखि सुरु हुँदैछ । सिरिजको पहिलो खेलमा नेपाल र यूएईले प्रतिस्पर्धा गर्दैछन् ।

नेपाल–यूएईबीचको प्रतिस्पर्धा दिउँसो १ बजेदेखि मूलपानी क्रिकेट ग्राउन्डमा सुरु हुनेछ । प्रतियोगितामा नेपाल यूएईलाई हराउँदै विजयी सुरुवात गर्न चाहन्छ । पछिल्लो समय यूएईविरुद्ध नेपालले लगातार जित निकाल्दै आएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)