मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ओलीलाई रावलको प्रतिप्रश्न, ‘तपाईलाई अनुशासनको कारवाही गरेकाे हाेइन?’ (पूर्णपाठ)

setopati.com · Thu Mar 25 17:32:00 GMT 2021

नेकपा एमालेका नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारवाही किन नगर्ने भन्दै प्रतिप्रश्न गरेका छन्।

बिहिबार एमाले महासचिव ईश्वर पोखरेलले पठाएको स्पष्टीकरण पत्रको जवाफ दिँदै नेता रावलले अध्यक्ष ओलीलाई उल्टै कारवाही किन नगर्ने भन्दै प्रश्न गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)