मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

उद्योग विभागले बदर गर्‍यो ‘पर्फेक्ट सेन्टर फिल्ज’ को ट्रेडमार्क

onlinekhabar.com · Thu Oct 08 06:59:06 GMT 2026

२२ असोज, काठमाडौं । उद्योग विभागले ‘पर्फेक्ट सेन्टर फिल्ज’ नामको चुइङ्गमको ट्रेडमार्क दर्ता बदर गरिदिएको छ ।

इटालीको बहुराष्ट्रिय कन्फेक्सनरी कम्पनी पर्फेट्टी भ्यान मेली एसपीएको ‘सेन्टर फ्रुट’ ट्रेडमार्कको नक्कल गरी ‘पर्फेक्ट सेन्टर फिल्ज’ ले ट्रेडमार्क दर्ता गरेको ठहर गर्दै सर्वोच्च अदालतले त्यो खारेज हुने फैसला गरेको थियो । फैसला कार्यान्वयन गर्दै उद्योग विभागले उक्त ट्रेडमार्कको दर्ता बदर गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)