नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी
canadanepal.com · Thu Oct 08 07:04:33 GMT 2026

वासिङ्टन - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल शान्ति पुरस्कारका लागि आफू योग्य रहेको दाबी गरेका छन्। उनले दोस्रो कार्यकाल सुरु गरेयता आफूले आठवटा द्वन्द्व समाधान गरेको जिकिर गर्दै शान्तिका लागि आफूले अरू नेताभन्दा बढी काम गरेको बताएका हुन्।
बुधबार ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले नोबेल शान्ति पुरस्कारको घोषणा शुक्रबार हुने उल्लेख गर्दै आफूले पुरस्कार पाउने वा नपाउने विषय “समयको कुरा” भएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)