बाटोमै १५ दिनभन्दा बढी थन्किएपछि व्यवसायीले निःशुल्क बाँडे एक कन्टेनर ड्रागन फ्रुट (तस्बिरहरू)
setopati.com · Thu Oct 08 07:09:03 GMT 2026

चीनबाट खरिद गरी काठमाडौं लैजान ल्याइएको करिब २७ लाख रुपैयाँ बराबरको ड्रागन फ्रुट सडक अवरूद्ध भएपछि जोमसोममै थन्किएको छ।
बेनी–जोमसोम सडकखण्ड बाढी र पहिरोका कारण अवरूद्ध भएपछि १५ दिनभन्दा बढी समयदेखि रोकिएको ड्रागन फ्रुट व्यवसायीले स्थानीयवासीलाई निःशुल्क वितरण गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)