पार्टीकाे निष्कासनमा परेपछि भोजपुरकी उपप्रमुखले दिइन् राजीनामा
kathmandupati.com · Thu Oct 08 07:13:48 GMT 2026

काठमाण्डु – भोजपुर नगरपालिकाकी उपप्रमुख निर्मला शेर्पाले पदबाट राजीनामा दिएकी छन् ।
आफू आबद्ध नेकपा (एमाले)ले साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेपछि नैतिकताका आधारमा उपप्रमुख पदबाट राजीनामा दिएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)