कांग्रेस महाधिवेशन : मतदानको समय सरेको सर्यै
lokaantar.com

नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि हुने मतदान प्रक्रिया फेरि सरेको छ।
बिहान ७ बजेदेखि शुरू हुने भनिएको मतदान १०, १ हुँदै दिउँसो २ बजेदेखि मात्रै शुरू हुने निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)