मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आफूलाई पक्रिन प्रहरी गुण्डु पुगेको हल्लापछि महेश बस्नेत आक्रोशित

clickmandu.com · Thu Oct 08 07:11:31 GMT 2026

काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेतले आफू पक्राउ पर्न लागेको भन्दै फैलाइएका हल्ला र समाचारहरूप्रति कडा आपत्ति जनाएका छन् ।

भक्तपुरको गुण्डु क्षेत्रमा प्रहरी परिचालन भएको र बस्नेतलाई नियन्त्रणमा लिन लागिएको भन्दै केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा चर्चा चलेपछि उनले सामाजिक सञ्जालमार्फत आक्रोश पोखेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)