आर्थिक क्रान्तिदेखि डिजिटल अर्थतन्त्रसम्मका एजेन्डा लिएर विनोद चौधरी समावेशीतर्फ उपसभापतिका उम्मेदवार
hamrakura.com · Thu Oct 08 00:00:00 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा समावेशीतर्फ उपसभापति पदका उम्मेदवार विनोद चौधरीले पार्टीलाई आर्थिक विकासको नेतृत्व गर्ने आधुनिक राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने लक्ष्यसहित आफ्नो उम्मेदवारी अघि सारेका छन्।
उनले नेपाली समाजमा बढ्दै गएको निराशा अन्त्य गर्दै नयाँ आशा र विश्वास सिर्जना गर्न, नेतृत्वमा युवा पुस्तालाई स्थापित गर्न तथा राजनीतिक स्वतन्त्रताका लागि ऐतिहासिक योगदान गरेको कांग्रेसलाई आर्थिक क्रान्तिको नेतृत्व गर्ने पार्टीका रूपमा विकास गर्न उम्मेदवारी दिएको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)