नाना पाटेकर, जसले दुई वर्षको छोरा गुमाए, तनावमा नहुँदा पनि चुरोट पिए
baahrakhari.com · Thu Oct 08 07:14:28 GMT 2026

काठमाडौं । बलिउडका दिग्गज अभिनेता नाना पाटेकरको अचानक निधनले उनका प्रशंसकहरूलाई स्तब्ध बनाएको छ । सशक्त अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमै भएको निधनले धेरैलाई दुखी बनाएको छ ।
जिन्दगीमा उनले थुप्रै संघर्ष गरे । फिल्मी करिअरका लागि संघर्ष गर्दाका दुःख त छँदै थिए, त्योभन्दा ठूलो वियोगान्त घटनाले उनलाई निकै लामो समय टुटाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)