विराटको कीर्तिमान र पाडिकलको शतकमा बैंग्लोरकाे उत्कृष्ट जित
baahrakhari.com · Thu Apr 22 17:43:00 GMT 2021
काठमाडौँ । विराट कोहलीको कीर्तिमान र देबदत्त पाडिकलको शतकको सहयोगमा रोयल्स च्यालेन्जर्स बैंग्लोरले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा उत्कृष्ट जित निकालेको छ ।
बिहीबार भएको खेलमा बैंग्लोरले राजस्थान रोयल्समाथि १० विकेटको जित निकालेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)