एमालेले पार्टीबाट निष्कासन गरेपछि भोजपुरकी उपप्रमुख शेर्पाले दिइन् पदबाट राजीनामा
bishowkhabar.com · Thu Oct 08 07:21:46 GMT 2026

भोजपुर– भोजपुर नगरपालिकाकी उपप्रमुख निर्मला शेर्पाले पदबाट राजीनामा दिएका छन् ।
आफू आबद्ध नेकपा (एमाले)ले साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेपछि नैतिकताका आधारमा उपप्रमुख पदबाट राजीनामा दिएको उनले बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)