भारतमा मुख्य निर्वाचन आयुक्तविरुद्ध विपक्षी गठबन्धनको प्रदर्शन तेस्रो दिन पनि जारी
baahrakhari.com · Thu Oct 08 07:21:22 GMT 2026

काठमाडौं । भारतमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै बिहीबार तेस्रो दिन पनि प्रदर्शन जारी छ ।
विपक्षी दलहरूले कुमारमाथि पदीय दुरुपयोग र चुनावमा धाँधली गरेको आरोप लगाएका छन् । इन्डियन नेसनल कंग्रेसका नेता राहुल गान्धी र प्रियंका गान्धी वाड्रा प्रदर्शनको अग्रपंक्तिमा छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)