वीरगञ्ज भन्सारको राजस्व १ खर्ब ७० अर्ब
abhiyandaily.com
गाडी आयातमा कडाइको असर राजस्वमा पनि देखियो
वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालू आर्थिक वर्ष (आव) २०७८/७९ को १० महीनामा १ खर्ब ७० अर्ब रुपैयाँ राजस्व उठाएको छ । आयातनिर्यात कारोबारका हिसाबले सबैभन्दा ठूलो वीरगञ्ज भन्सारले उठाएको यो रकम निर्धारित लक्ष्यभन्दा बढी हो ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)