मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उपेन्द्र यादवको राजनीतिक प्रतिवेदन : वर्तमान संविधान अपूर्ण छ, पहिचानमा आधारित राज्य पुनर्संरचना आवश्यक

ratopati.com · Thu Oct 08 07:27:13 GMT 2026

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले ललितपुरको ज्यापू सभा हलमा बुधबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा ४४ पृष्ठ लामो विस्तृत राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्।

‘वर्तमान राजनीति र हाम्रो रणनीतिक दिशा’ शीर्षकको उक्त प्रतिवेदनमा नेपालको राजनीतिक इतिहास, मधेस आन्दोलनका उपलब्धि, संविधानका कमजोरी, वर्तमान राजनीतिक अवस्था, दलहरूप्रतिको जनवितृष्णा र पार्टीको आगामी रणनीतिक कार्यदिशाबारे गहिरो विश्लेषण गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)