मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विमलेन्द्र निधीको आरोप : गगन थापाले कांग्रे फुटाए

nepallive.com · Thu Oct 08 07:26:16 GMT 2026

काठमाडौं– नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले सभापति गगन थापाले पार्टी फुटाएको आरोप लगाएका छन् ।

बिहीबार जनकपुरमा आयोजित एक कार्यक्रममा नेता निधीले विशेष महाधिवेशन गर्ने थापाहरूले नै कांग्रेस फुटाएको दाबी गरे।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)