मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

सामसङको त्रैमासिक नाफा हजार खर्ब वन नाघ्ने प्रक्षेपण, प्रविधि कम्पनीका लागि विश्वकै पहिलो कीर्तिमान

clickmandu.com · Thu Oct 08 07:26:37 GMT 2026

एजेन्सी । सामसङ इलेक्ट्रोनिक्सले बिहीबार आफ्नो त्रैमासिक नाफा १ हजार खर्ब वन नाघ्ने प्रक्षेपण गरेको छ । यो कुनै प्रविधि कम्पनीका लागि विश्वकै पहिलो कीर्तिमान हो ।

एआई चिप्सको उच्च मागले मेमोरी बिक्रीलाई तीव्र बनाएपछि कम्पनीले तेस्रो त्रैमासिकको आम्दानीमा झन्डै नौ गुणाको वृद्धिको अनुमान गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)