मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

गाउँमै बजार, बाख्रापालनमा किसानको आकर्षण

nepalnews.com · Thu Oct 08 07:31:10 GMT 2026

अर्घाखाँची। अर्घाखाँचीको मालारानी गाउँपालिकाका कृषक खसी–बोका उत्पादनसँगै सामूहिक बजारीकरणतर्फ आकर्षित भएका छन्।

गाउँपालिकाले बाख्रापालनबाट उत्पादन हुने खसी–बोकाको बजारीकरणमा प्रतिकेजी ३० रुपैयाँ अनुदान प्राप्त हुने भएपछि मालारानीका कृषक बाख्रापालनप्रति थप उत्साहित भएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)