चीनतर्फका नाका ठप्प हुँदा भैरहवा भन्सारको १५ किलोमिटर परसम्म गाडीको लाइन !
lokaantar.com

भारतलगायत तेस्रो मुलुकबाट नेपालका लागि सामान बोकेका मालवाहक ट्रक तथा ‘कन्टेनर’को भैरहवा भन्सार र सीमावर्ती भारतीय सुनौली बजारमा लामो लाइन लागेको छ ।
भदौ र असोजमा आएको बाढी तथा पहिरोका कारण चीनसँगका रसुवागढी, तातोपानी र कोरला नाकाबाट हुने ढुवानी तथा आयात प्रक्रिया सडक अवरुद्ध हुँदा असहज बनेपछि त्यसको चाप भैरहवा भन्सार नाकामा पर्न थालेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)