केन्द्रीय कार्यसमिति छनोट गर्ने ८८ ट्याङ्की मत, ३ वटा सभागृहमा गनिने, बाँकी सानेपा पुर्याइने
shilapatra.com · Mon Dec 13 19:48:00 GMT 2021
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति छनोटका लागि ४६ सय ७९ मतदाताले खसालेको मत ८८ ट्याङ्कीमा राखिएकाे छ । २९ कलस्टरका विभिन्न पदमा परेको मत मध्ये सभापतिको उम्मेदवारको मत सभागृह र अन्य सबैको मत सानेपा पुर्याइदै छ ।
८८ ट्याङ्की मध्ये ३ ट्याङ्की सभागृहमा गनिन थालेको छ भने बाँकी १५ वटा गाडीमा हालेर पार्टी कार्यालय सानेपा पुर्याउन थालिएको निर्वाचन समितिले जानकारी गराएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)