साथीलाई नाना पाटेकरले पठाएको अन्तिम ‘म्यासेज’ के थियो ?
barnanmedia.com · Thu Oct 08 07:27:09 GMT 2026

काठमाडौं । बलिउड अभिनेता नाना पाटेकरले आफ्नो मृत्युअघि साथीलाई म्यासेज गरेको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् । मृत्यु हुनुभन्दा अगाडि उनले एक साथीलाई म्यासेज गरेर आफूलाई सन्चो नभएको बताएका थिए ।
मणिपाल अस्पतालका चिकित्सहरूले उनको अन्तिम क्षणहरूबारे विस्तृत जानकारी दिएका छन् । “हाम्रो एम्बुलेन्स बिहान ४ः२० बजे नाना पाटेकरको घरमा पुग्यो । उनको घर हाम्रो अस्पतालनजिकै छ । हामी त्यहाँ पुग्दा उनी बेहोस अवस्थामा थिए,” मणिपाल अस्पतालका अन्कोलोजी विभागका प्रमुख डा. शेखर सालुंखेले भने, “त्यसैले हाम्रो टोलीले तुरुन्तै सीपीआर सुरु गर्यो ।”
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)