मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उपेन्द्रको निष्कर्ष : आन्तरिक गुटबन्दी र जनसम्पर्क अभावले जसपा कमजोर, अब प्रविधिमैत्री र कार्यकर्तामुखी बन्ने

ratopati.com · Thu Oct 08 07:42:04 GMT 2026

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीको संगठनात्मक कमजोरी र गुटबन्दीलाई स्वीकार गर्दै त्यसलाई सुधार्न विस्तृत कार्ययोजना अघि सारेका छन्।

ललितपुरको ज्यापू सभा हलमा बुधबारदेखि सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै यादवले पार्टीको वर्तमान अवस्था र भावी कार्यदिशाबारे स्पष्ट खाका पेस गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)