फेरि अभिभावक बन्दै कियारा र सिद्धार्थ
khabarhub.com · Thu Oct 08 07:41:10 GMT 2026

काठमाडौं – बलिउडको चर्चित जोडी कियारा आडवाणी र सिद्धार्थ मल्होत्राको घरमा फेरि खुसीको खबर आएको छ । अभिनेत्री कियारा र अभिनेता सिद्धार्थले आफूहरू दोस्रो सन्तानको आमाबुवा बन्न लागेको जानकारी सामाजिक सञ्जालमार्फत दिएका छन् ।
दुवैले संयुक्त रूपमा एउटा भावुक तस्बिर सार्वजनिक गर्दै यो खुसी बाँडेका हुन् । तस्बिरमा कियारा र सिद्धार्थको हातसँगै सानो बच्चाको मोजा तथा उनीहरूको पहिलो सन्तान छोरी सरायाहको हात देखिन्छ । तस्बिरसँगै उनीहरूले लेखेका छन्, ‘सबैभन्दा ठूलो उपहारका रूपमा फेरि एकपटक धन्य भएका छौँ। हाम्रो मन प्रेम र कृतज्ञताले भरिएको छ।’
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)