मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गगन थापाले कांग्रेस फुटाएको देउवा समूहको आरोप

bishowkhabar.com · Thu Oct 08 07:48:25 GMT 2026

काठमाडौं– नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले सभापति गगन थापामाथि पार्टी फुटाएको आरोप लगाएका छन् ।

जनकपुरमा बोल्दै उनले विशेष महाधिवेशन गर्नेले नै कांग्रेस फुटाएको दाबी गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)