अत्यधिक गर्मीका कारण कोहलपुरका विद्यालय तीन दिन बन्द
newsofnepal.com · Mon Jun 08 11:09:39 GMT 2026

नेपालगञ्ज
अत्यधिक गर्मी बढेपछि बाँकेको कोहलपुर नगरपालिकाभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालय तीन दिनका लागि बन्द गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)