टर्की र सिरियामा भूकम्पबाट २१ हजारभन्दा बढीको मृत्यु
emountaintv.com · Fri Feb 10 00:39:13 GMT 2023
एजेन्सी । टर्की र सिरियामा सोमबारको विनाशकारी भूकम्पका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको छ । जानकारी अनुसार हालसम्म २१ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । टर्कीमा करिब १७ हजारभन्दा बढी मानिस मारिएका छन् । योसँगै सिरियामा ३ हजारभन्दा बढीको मृत्यु भएको छ । यस प्रकोपमा ७० हजार ३४७ जना घाइते भएका छन्।
डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयसस सिरिया प्रस्थान गरेका छन् । टेड्रोस अधानोम गेब्रेयससले ट्वीट गरे,’म सिरिया जाँदैछु, जहाँ आवश्यक स्वास्थ्य सुविधाहरू उपलब्ध गराइँदैछ ।’
स्रोतमा पूरा पढ्नुहोस् (emountaintv.com)