मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

माछापुच्छ्रे बैंक दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय बैंकिङ पुरस्कारबाट पुरस्कृत

lokaantar.com

ग्राहक सेवा, डिजिटल नवप्रवर्तन तथा जोखिम व्यवस्थापनमा उत्कृष्ट कार्यको आधारमा माछापुच्छ्रे बैंकले दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय बैंकिङ पुरस्कार प्राप्त गरेको छ ।

बैंकले Infosys Finacle Innovation Awards 2026 अन्तर्गत ‘Maximizing Customer Engagement’​ प्राप्त गरेको छ । बैंकले ग्राहकको खाता खोल्ने प्रकृयालगायत बैंकिङ सेवामा जोडिने प्रक्रियालाई अझ सरल, सहज र प्रभावकारी बनाउने उद्देश्यले सञ्चालन गरेको 'Reinventing Customer Onboarding' मा गरेको पहलकदमीको लागि उक्त सम्मान प्राप्त गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)