निमोनिक प्लेग फैलिने सम्भावना किन न्यून छ ?
nepalviews.com · Thu Oct 08 08:13:15 GMT 2026

काठमाडौं । साइबेरियाको एक प्लेग अनुसन्धान केन्द्रमा कार्यरत रुसी प्रयोगशाला प्राविधिकको मृत्यु भएको छ । तर विज्ञहरूका अनुसार निमोनिक प्लेग सामान्यतया सजिलै नियन्त्रणमा लिन सकिने भएकाले यसबाट विश्वव्यापी महामारी फैलिने सम्भावना न्यून छ ।
यो घटना केही हदसम्म विगतको त्रासदी सम्झाउने खालको देखिन सक्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)