पार्टीबाट निपार्टीबाट निष्कासनपछि भोजपुरकी उपप्रमुख शेर्पाको राजीनामाष्कासनपछि भोजपुरकी उपप्रमुख शेर्पाको राजीनामा
barnanmedia.com · Thu Oct 08 08:06:34 GMT 2026

भोजपुर नगरपालिकाकी उपप्रमुख निर्मला शेर्पाले पदबाट राजीनामा दिनुभएको छ ।आफू आबद्ध नेकपा (एमाले)ले साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेपछि नैतिकताका आधारमा उपप्रमुख पदबाट राजीनामा दिएको उहाँले बताउनुभयो |
यसैगरी, नेकपा (एमाले)बाट निर्वाचित भोजपुर नगरपालिका–८ का वडाध्यक्ष नवीन प्रधानले पनि पदबाट राजीनामा दिनुभएको छ । उहाँलाई पनि पार्टी हितविपरीत काम गरेको भन्दै एमालेले कारबाही गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)