मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

५१ प्रतिशत सेयर भारतीयलाई दिएपछि नागरिकस्तरमा विरोध

gorkhapatraonline.com · Tue Jun 06 06:33:45 GMT 2023

प्रेमराज सिम्खडा

कालीकोट, जेठ २३ गते । कालीकोटको फुकोट कर्णाली अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको ५१ प्रतिशत सेयर भारतीय कम्पनीले लिएको छ । गएको बुधबारबाट चार दिवसीय भारत भ्रमणमा जानुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फुकोट कर्णाली अर्धजलाशययुक्त आयोजनाको ५१ प्रतिशत सेयर दिने सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो । उक्त सम्झौताप्रति सत्ता गठबन्धनका नेताहरूले समेत विरोध जनाएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)