मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आईसीसी एकदिवसीय विश्व वरीयतामा नेपाल १६औँ स्थानमा

khabarhub.com · Thu Oct 08 08:21:32 GMT 2026

काठमाडौँ- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको नयाँ एकदिवसीय विश्व वरीयतामा नेपाल एक स्थान सुधार गर्दै १६औँ स्थानमा उक्लिएको छ।

पुरुष एकदिवसीय वरीयतामा नेपालले ३३ खेलबाट ९३९ अङ्कसहित २८ रेटिङ प्राप्त गरेको छ। नेपालभन्दा अघि अमेरिका १५औँ स्थानमा छ भने नामिबिया १७औँ स्थानमा छ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)