मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउन काम जारी राख्ने’

ekantipur.com · Thu Feb 02 00:56:49 GMT 2023

काठमाडौँ — नेपाल र युरोपेली युनियन (ईयू) को १४औं संयुक्त आयोगको बैठक बुधबार ब्रसेल्समा सम्पन्न भएको छ । नेपालबाट परराष्ट्र सचिव भरतराज पौड्यालको नेतृत्वमा युरोप गएको थियो ।

बैठकपछि ब्रसेल्सस्थित नेपाली दूतावासद्वारा विज्ञप्तिअनुसार दुवै पक्षले नेपाल-ईयूको एजेन्डा विस्तार गर्ने सम्बन्धलाई अझ प्रगाढ बनाउने विभिन्न विषयहरूमा विचार आदान–प्रदान गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)