मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मधेशमा दलहरूबीच बैरभाव, सर्वदलीय बैठक पनि बहिस्कार

barnanmedia.com · Sat Nov 15 22:44:16 GMT 2025

राजनीतिका असहमति वार्ता र संवादमार्फत् निकास दिनुपर्छ। तर, मधेश प्रदेशमा सत्ताको राजनीतिले दलहरूबीच नै बैरभाव सृजना गरिदिएको छ।

तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले एमाले नेता सरोजकुमार यादवलाई संविधानको धारा १६८(३) अनुसार मुख्यमन्त्री नियुक्त गरेको विषय अदालत प्रवेश गरिसकेको छ। अब अदालतले छिनोफानो गर्नेछ। तर, दलहरू भने निषेधको राजनीतिमा लागेका छन्। त्यसको उदाहरण हो, प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले शनिबार आह्वान गरेको सर्वदलीय बैठक बहिस्कार। प्रदेश प्रमुख, संघ सरकारका प्रतिनिधि मात्र होइनन्, अभिभावक हुन्। दलहरु दुईतिर विभाजित भएपछि उनले सत्ता र विपक्षी दललाई सर्वदलीय बैठकमा बोलाएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)