मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

यसरी छुट्टिन पुगे विक्रम भट्ट र सुष्मिता सेन, कसरी अन्त्य भयो लभ अफेयर ?

nepalipatra.com · Thu Jan 01 05:30:00 GMT 1970

एजेन्सी । बलिउडमा छुट्टै पहिचान बनाएकी नायिका हुन् सुष्मिता सेन । चाहे २ बच्चाहरुलाई धर्मपुत्रीको रुपमा लिनु या फिल्मका साथै उनको अफेयरले गर्दा चर्चामा आउने नाम हो पूर्व ‘मिस युनिभर्स’ सुष्मिता सेन ।

सुष्मिता सेनले जब बलिउडमा कदम राखिन्, तब मानिसहरुलाई थाहा थियो कि उनी अरुभन्दा फरक छिन् । यसका समथै उनले पहिलो फिल्मबाटै प्रमाणित गरिन् कि उनी कसैसँग डराउँदिनन् । किनभने त्यसै फिल्मबाट उनको अफेयर भयो निर्देशक विक्रम भट्टसँग । उक्त फिल्म थियो सन् १९९६ मा प्रदर्शन भएको ‘दस्तक’ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)