डडेलधुरा जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुग्यो
nepalnews.com · Thu Aug 28 17:41:58 GMT 2025
डडेलधुरा । डडेलधुराको नवदुर्गा गाउँपालिका–५ मा आज बिहान भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ।
धनगढीको माया मेट्रो अस्पतालमा उपचाररत ४२ वर्षीय गणेशबहादुर साउदको मृत्यु भएपछि मृत्यु हुनेको संख्या पाँच पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)