मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दलित बालिकाका माग सम्बोधन गर्ने मुख्यमन्त्री आचार्यको प्रतिबद्धता

ratopati.com · Thu Oct 08 08:40:00 GMT 2026

बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दलित बालिकाले उठाएका शिक्षा, स्वास्थ्य, सुरक्षा, समानता र नेतृत्व विकासका सवाल सम्बोधन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्।

दलित महिला सङ्घ दाङको सहजीकरणमा दलित बालिकाले तयार पारेको १० बुँदे मागपत्र बुझ्दै मुख्यमन्त्री आचार्यले समाजमा विद्यमान विभेद र विकृति अन्त्यका लागि युवाको सक्रिय सहभागिता आवश्यक रहेको बताए।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)