हामीले कसैलाई भोट हाल भनेका छैनौं : वरिष्ठ उपसभापति शर्मा
annapurnapost.com · Thu Oct 08 08:30:32 GMT 2026

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन कुमार थापा र आफूले कुनै पनि निश्चित उम्मेदवारलाई भोट हाल्नका लागि कसैलाई निर्देशन वा दबाब नदिएको बताएका छन् ।
गृहजिल्ला झापा क्षेत्र नम्बर १ का महाधिवेशन प्रतिनिधिहरूसँग आज बिहान भएको भेटघाट कार्यक्रममा बोल्दै वरिष्ठ उपसभापति शर्माले महाधिवेशन प्रतिनिधि तथा मतदाताहरूले आफ्नो स्वविवेक प्रयोग गरेर सक्षम नेतृत्व चयन गर्ने विश्वास व्यक्त गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)