‘एक्याप’ले उठायो एक वर्षमा साढे ४६ करोड पर्यटक शुल्क
ratopati.com · Thu Aug 28 17:44:00 GMT 2025

गण्डकी। पर्यटक आगमनमा वृद्धि भएसँगै अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को पर्यटक प्रवेश शुल्कबाट हुने आम्दानी पनि बढेको छ ।
एक्यापका अनुसार गत आवमा विदेशी पर्यटकबाट रु ४६ करोड ४८ लाख ८१ हजार ४८३ सङ्कलन भएको छ । आव २०८०/८१ को तुलनामा गत आवमा पर्यटक आगमन २५ प्रतिशतले वृद्धि भएको एक्यापको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)