बजेटले सही दिशा समातेको छ, कार्यान्वयन निर्णायक हुन्छ : अध्यक्ष श्रेष्ठ
nepalnews.com · Mon Jun 08 11:16:29 GMT 2026

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले आर्थिक वर्ष २०८३/८४ को बजेटले अर्थतन्त्र सुधारका लागि सही दिशा समातेको भए पनि यसको सफलता कार्यान्वयनमा निर्भर रहने बताएका छन्।
बजेटमाथिको नीति संवाद कार्यक्रममा उनले निजी क्षेत्रले बजेटलाई समर्थन वा विरोधको दृष्टिकोणबाट नभई लगानीको वातावरण सुधार, उत्पादन वृद्धि र रोजगारी सिर्जनाको आधारमा मूल्यांकन गर्ने बताए। उनले बजेटले दशकौँदेखि अर्थतन्त्रमा रहेको संरक्षणवाद, अनौपचारिकता र प्रशासनिक झन्झटको चक्र तोड्ने प्रयास गरेको भन्दै यसलाई सकारात्मक रूपमा लिनुपर्ने धारणा राखे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)